शुक्रबार, भदौ १२, २०८३

१६५ संक्रमित आईसीयूमा, २१ जना भेन्टिलेटरमा

कोरोना संक्रमितमध्ये १६५ जनाको देशका विभिन्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– कोरोना संक्रमितमध्ये १६५ जनाको देशका विभिन्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा चार जना, प्रदेश २ मा २४ र बागमती प्रदेशमा १०५ जना आईसीयूमा छन्।

यस्तै गण्डकी प्रदेशमा पाँच जना, प्रदेश ५ मा २० जना, कर्णाली प्रदेशमा ६ जना र सुदूरपश्चिम प्रदेशमा एक जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ।

बागमती प्रदेशमा २० जना र प्रदेश ५ मा एक जना गरी २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Sep 10, 2020| 16:37 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।