शुक्रबार, भदौ १२, २०८३

काठमाडौंमा झन्डै पाँच सय संक्रमित थपिए

ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना संक्रमित थपिएका छन्।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– काठमाडौंमा आज (बिहीबार) ४९५ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणमा यो अहिलेसम्मकै ठूलो संख्या हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना संक्रमित थपिएका छन्।

प्रकाशित: Sep 10, 2020| 16:39 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।