शुक्रबार, भदौ १२, २०८३

काठमाडौंबाट बाहिर जान झन् कडाइ

काठमाडौंमा बाहिर जान गन्तव्य जिल्लाको प्रशासन कार्यालयको अनुमतिपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने भएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– काठमाडौंमा बाहिर जान गन्तव्य जिल्लाको प्रशासन कार्यालयको अनुमतिपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गरी तोकिएका अत्यावश्यक कार्यबाहेक काठमाडौं बाहिर आवतजावत गर्न सवारी सहजीकरण जारी नगरिने स्पष्ट पारेको हो।

सूचनामा भनिएको छ, ‘अब उप्रान्त सहजीकरणका लागि तोकिएको निवेदन, अत्यावश्यक कामको प्रयोजन स्पष्ट खुल्ने कागजात साथै गन्तव्य जिल्लाको प्रशासन कार्यालयको अनुपति पत्र, तथा सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस अनिवार्य रूपमा पेस गरी सम्बन्धित व्यक्ति स्वयम् उपस्थित हुनुपर्नेछ।’

 

 

 

प्रकाशित: Sep 10, 2020| 18:14 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।