कानुनी कुराको ‘बहाना’ र दाहालको ‘चाहना’का बीच प्रधानमन्त्री केपी शर्मा ओलीको ‘टिम’ नै कुलामान घिसिङलाई पुनर्नियुक्ति नदिने पक्षमा स्पष्ट रुपमा देखिएको छ ।
१३ औं सागमा नेपालले उल्लेख्य उपलब्धि हासिल गरेको हामीले बिर्सनु हुँदैन। तर, यही उपलब्धिमा मक्ख परेर बस्ने कि भावी प्रतियोगिताका लागि राम्रो तयारी गर्ने ?
महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौं- गएको रातिदेखि झापाको चन्द्रगढी र आसपासका क्षेत्रमा अति ठूलो वर्षा भएकाले ती क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान विभागले सचेत गराएको छ।