शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

५० जिल्लामा थपिए कोरोना संक्रमित, सबैभन्दा बढी काठमाडौंमै

पछिल्लो २४ घण्टामा मुलुकका ५० जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

काठमाडौंमा ५ सयभन्दा बढी संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

कोरोना संक्रमित ५९,५७३ र निको हुने ४२,९४९ जना

नेपालमा कोरोना भाइरसबाट ४२ हजार ९४९ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७२ प्रतिशत हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

आज १२ सय ४६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

२४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ३८३ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

दुई वर्षदेखि मोदीको मूर्ति पूजा, मोदी भ्रमणमा आउने आशामा स्थानीय

भारतीय प्रधानमन्त्री मोदी आज (बिहीबार) ७० वर्षका पुगे। भारतका विभिन्न ठाउँमा उनको जन्म दिन धुमधामका साथ मनाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

जनकपुरमा चल्ने रेल बिहारमा, एक साताभित्र ल्याइने

रेल सेट नेपाल ल्याउने तयारी गरिएको भए पनि उद्घाटनको मिति भने तय भएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

नेप्से ३० अंकले उकालो लाग्दा ३ अर्ब ३६ करोड कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३०.७८ अंकले बढेर १५७२.१८ अंकमा अडिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

कर्णालीमा ट्राफिक प्रहरीको अभियान : तपाईंको मास्क खोई?

लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोई ?’ अभियान शुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

महानगरपालिकामा बुझाउने सबै कर अनलाइन बुझाउन सकिने

काठमाडौं महानगरपालिकाले लिने सबैखाले कर विद्युतीय माध्यमबाट तिर्न सकिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

वामदेव गौतम राष्ट्रिय सभामा मनोनीत

राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

सडकमा सवारी चाप बढ्यो, सात सयभन्दा बढी सवारीसाधन काठमाडौंबाट बाहिरिए

सरकारले लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै उपत्यका लगायतका क्षेत्रमा चहलपहल बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

घरपायक परीक्षा गराउँदै लुम्बिनी बौद्ध विश्वविद्यालय

कोरोना महामारीको संक्रमण फैलिन सक्ने डरले विश्विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुले परीक्षा गर्न नसक्दा शैक्षिक सत्र नै खेर जाने हो कि भन्ने चिन्ता विद्यार्थीलाई थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

डलर साटिदिने बहानामा ५ लाख रुपैयाँ ठगी

डलर साट्ना खोज्दा काठमाडौंका एक युवकको ५ लाख रुपैयाँ ठगिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

नेयमारलाई दुई खेलमा प्रतिबन्ध

काठमाडौं– ब्रजिलियन फुटबल फरवार्ड नेयमार जुनियरलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

'नेपालीले धेरै दुःख पाइरहन सक्दैनन्'

‘३५ सय वर्षअघि जतिबेला फलामको प्रयोग सुरु भयो, हाम्रा पूर्वजहरुले त्यतिबेला नयाँ-नयाँ साधन प्रयोग सुरु गरेका थिए। विश्वका विभिन्न ठाउँमा बनेका हतियार हाम्रा पुर्खाले छिटै सिके। त्यही डिएनए हामीसँग छ,...
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

पर्वतमा सात बस्ती स्थानान्तरण गर्न सिफारिस

पहिरोको जोखिममा परेका पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७