काठमाडौं– पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ३८३ पुगेको छ।
पछिल्लो एक महिनादेखि हरेक दिन कोरोना संक्रमितको मुत्यु भइरहेको छ।
पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो।
