शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ५० जिल्लामा थपिए कोरोना संक्रमित, सबैभन्दा बढी काठमाडौंमै

५० जिल्लामा थपिए कोरोना संक्रमित, सबैभन्दा बढी काठमाडौंमै

पछिल्लो २४ घण्टामा मुलुकका ५० जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ५० जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पनि काठमाडौंमा सबैभन्दा बढी ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर आज ४२८ महिला र ८१८ पुरुष गरी एक हजार २४६ जनामा कोरोना संक्रमण भएको छ।

कुन जिल्लामा कति संक्रमित थपिए?

उदयपुर १
खोटाङ १
झापा ११
धनकुटा १
मोरङ ९४
सुनसरी ५४
धनुषा १६
पर्सा १९
बारा १०
महोत्तरी ४
रौतहट ७
सर्लाही ११
सिरहा ११
काठमाडौं ५०७
काभ्रे २
चितवन १०१
दोलखा ३
धादिङ २
नुवाकोट १
भक्तपुर ५०
मकवानपुर ६३
रामेछाप १
ललितपुर ६१
सिन्धुपाल्चोक ४
कास्की १६
गोरखा ३
तनहुँ २
नवलपरासी पूर्व १५
लमजुङ १
बाग्लुङ १
स्याङ्जा १
कपिलवस्तु १
गुल्मी १
दाङ १
नवलपरासी १६
पाल्पा १
प्यूठान २१
बर्दिया १३
बाँके २१
रुपन्देही ३
जाजरकोट १
दैलेख १०
सुर्खेत १
अछा २२
कञ्चनपुर ८
कैलाली २१
डोटी १७
बझाङ १
बैतडी १

प्रकाशित: Sep 17, 2020| 16:40 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।