शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

२४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु

योसँगै मृतकको कुल संख्या ४२७ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

डा. केसीलाई काठमाडौं ल्याइँदै, अनशन जारी रहने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै डा. गोविन्द केसी काठमाडौं आउन तयार भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

६ महिनापछि खुल्न थाले कर्णालीका स्कुल

कोरोना त्रास कायमै रहे पनि उच्च सतर्कता अपनाएर स्थानीय तहले स्कुल खोल्न थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ३७ जनाका कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

अंकमाल गर्न अझै एक वर्ष पर्खनुपर्छ : जर्मन भायरोलोजिस्ट ड्रोस्टेन (अन्तर्वार्ता)

पहिलो त मास्क लगाइरहनुहोस्। मास्कले संंक्रमण फैलनबाट रोक्छ भन्ने कुरा वैज्ञानिक रूपमै प्रमाणित भइसकेको छ। दोस्रो, यो भाइरस कसरी फैलिन्छ भन्ने बारे सबैले पूर्ण जानकारी पाउनुपर्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

बालुवाटारमा ओली–दाहाल छलफल, मन्त्रिपरिषद् पुनर्गठन यसै साता

मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा सोमबार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

सिटीमै बस्न मन छ र योग्य पनि छु : ग्वार्डिओला

चार सिजन स्पेनिस क्लब बार्सिलोना र तीन सिजन जर्मन क्लब बायर्न म्युनिखमा प्रशिक्षण गरेका पेपले सिटीमा पाँचौं सिजन सुरु गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कोरोना कम हुनासाथ रेल चल्छ : मन्त्री नेम्वाङ (अन्तर्वार्ता)

जोगबनी –विराटनगर रेलमार्ग धेरै अघि बढेको छ। यसमा एकडेढ किमि निर्माण बाँकी छ। भारत र नेपालबीच महत्त्वपूर्ण परियोजना रक्सौल– काठमाडाै‌ं रेल हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

पाकिस्तानमा इमरान खानको सरकार ढाल्न विपक्षीहरु एकजुट

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध त्यहाँका विपक्षी राजनीतिक दलहरु एकजुट भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

अमेरिकी दूतावासले ज्ञानेन्द्र मल्ललाई सोध्यो– नेपाल–अमेरिकाको खेल फेरि चाहनुहुन्छ ?

मल्लले गत माघमा सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गतको नेपालमा सम्पन्न त्रिकोणात्मक शृंखलाका दौरान लिइएको तस्बिर पनि राखेका थिए।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

भारतमा एकै दिनमा ८६ हजार ९६१ संक्रमित

भारतमा एकै दिन ८६ हजार ९६१ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

हुम्लामा पनि भेटिए कोरोना संक्रमित, अब पीसीआर रिपोर्ट नेगेटिभ भएमात्रै प्रवेश दिइने

हुम्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन्। नेपालमा कोरोना संक्रमण फैलिएको लामो समयपछि आइतबार हुम्लामा कोरोना संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

डा. केसीको पक्षमा पोखरामा प्रदर्शन

चिकित्सा शिक्षा सुधारका मागहरु राखेर जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीका मागप्रति ऐक्यवद्धता जनाउँदै पोखरामा पनि प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

समाज कल्याण परिषद् : सहजकारी निकाय वा हुकुमी शासक ?

नागरिक समाज नागरिक स्वतन्त्रता र अधिकारको पक्षपोषण र उपभोगको पहरेदार हो। गैरसरकारी संघसंस्था त्यसका महत्त्वपूर्ण अंश हुन्। यसैले नागरिक समाजको सक्रियता र प्रभावकारिताका लागि गैरसरकारी संस्थाको भूमिका उच्च रहन्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कोरोना महामारीमा कैदीबन्दीको स्वास्थ्य अधिकारबारे आयोगले थाल्यो देशैभर अनुगमन

राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ महामारीमा कैदीबन्दीको स्वास्थ्य अधिकारका सम्बन्धमा देशव्यापी अनुगमन शुरू गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

विराट मेडिकल कलेजमा ३७ वर्षीया कोरोना संक्रमितको मृत्यु

ताप्लेजुङकी कोरोना संक्रमित महिलाको सोमबार बिहान मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

हिमालयन बैंकसँग मर्जरको कुनै औपचारिक निर्णय भएको छैन : सिभिल बैंक

हिमालयन बैंकले प्राप्ति गर्ने कुरा हल्लामात्र भएको सिभिल बैंकले स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कांग्रेस वरिष्ठ नेता पौडेल भन्छन्– विशेष महाधिवेशन बोलाएर भए पनि पार्टी बचाउन सकिन्छ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भए पनि पार्टी बचाउन सकिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७