शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अस्ट्रेलियाको तटीय क्षेत्रमा ३८० ह्वेलको मृत्यु

अस्ट्रेलियाको एक तटीय क्षेत्रमा ३८० वटा ह्वेल मरेका छन्। तास्मनिया सामुद्रिक तटमा सोमबारदेखि अड्किएका ३८० वटा ह्वेल मरेको अधिकारीहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

नेकपाको ६ महिने रडाको : आखिर केका लागि ?

‘यति बलियो सरकार भएर पनि आन्तरिक विवादमा रुमल्लिएर महामारीका कारण सास्ती भोगिरहेका जनताको समस्यामा साथ दिन चुक्यो।’ 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित बाँकेमा एक युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

आईपीएलमा डिफेन्डिङ च्यम्पियन मुम्बई र कोलकाता भिड्दै

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को पाँचौं खेलमा आज डिफेन्डिङ च्याम्पियन मुम्बईले कोलकाता नाइट राइडर्स (केकेआर)को सामना गर्दैछ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

बामदेव गौतमको मनोनयनविरुद्ध सर्वोच्च अदालतको अन्तरिम आदेश

सर्वोच्चले आज अन्तरिम आदेश दिए पनि यसको अन्तिम टुंगो १४ असोजमा बस्ने संवैधानिक इजलाशले लगाउनेछ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

उत्पादन र रोजगारीका लागि बागमती प्रदेशले ३ अर्ब ऋण लगानी गर्ने

बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

साफका तीन युवा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता रद्द

दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले साफ युवा प्रतियोगिता २०२० रद्द गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

अपांगता भएका व्यक्तिको समस्या समाधान गर्न सरकार प्रतिबद्ध  : मन्त्री गुरुङ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अपांगता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

‘मानसिक समस्या समाधानका लागि ६.७ प्रतिशत मानिस धामिझाँक्रीको भर पर्छन्’

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार २३ प्रतिशतले मात्र मानसिक समस्या समाधानका लागि चिकित्सक तथा अन्य व्यक्तिहरुको सहयोग लिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

४९ जिल्लामा कोरोना भाइरस संक्रमित थपिँदा काठमाडौंमा सबैभन्दा बढी, कहाँ कति?

पछिल्लो २४ घण्टामा मुलुकका ४९ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

कोरोना संक्रमणबाट सिकिस्त ४३ जना भेन्टिलेटरमा

कोरोना भाइरस संक्रमणबाट गम्भीर भएका ४३ जना देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

सात जिल्लामा ५०० बढी संक्रमित, ६ जिल्ला संक्रमणमुक्त 

सात जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

संक्रमितमध्ये ७३.७ प्रतिशत संक्रमणमुक्त

नेपालमा बुधबारसम्म कोरोना भाइरस संक्रमणबाट ४९ हजार ९५४ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७३।७ प्रतिशत हो।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

काठमाडौंमा ४९२ जना कोरोना संक्रमित थपिए

ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित थपिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

धनगढी उप महानगरमा २६ थप जनामा कोरोना पुष्टि

धनगढी उप महानगरपालिकामा एकै दिन २६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

सक्रिय संक्रमित २५ हजार नाघे फेरि लकडाउन

आजको दिनमा देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

आज १,१७२ जनामा कोरोना पुष्टि : १,८९३ डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

२४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु

देशभरका आईसीयूमा अहिले २२० जना संक्रमित छन् भने भेन्टिलेटरमा ४३ जना छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७