शनिबार, भदौ १३, २०८३

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित बाँकेमा एक युवक पक्राउ परेका छन्।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं- भरुवा बन्दुकसहित बाँकेमा एक युवक पक्राउ परेका छन्। राप्तीसोनारी गाउँपालिका–१ सुनखरे बस्ने ३७ वर्षीय शान्तबहादुर घर्तीलाई १ थान भरुवा बन्दुकसहित आज प्रहरीले पक्राउ गरेको हो।

उनको घरमा भरुवा बन्दुक अबैध रुपमा लुकाई राखेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले उनलाई हतियार सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Sep 23, 2020| 12:53 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।