शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ४९ जिल्लामा कोरोना भाइरस संक्रमित थपिँदा काठमाडौंमा सबैभन्दा बढी, कहाँ कति?

४९ जिल्लामा कोरोना भाइरस संक्रमित थपिँदा काठमाडौंमा सबैभन्दा बढी, कहाँ कति?

पछिल्लो २४ घण्टामा मुलुकका ४९ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ४९ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

आज पनि सबैभन्दा बढी काठमाडौंमा ४९२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ का आठ जिल्ला, प्रदेश २ का सात जिल्ला र बागमती प्रदेशका आठ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। 

यस्तै गण्डकीका नौ जिल्ला, प्रदेश ५ का ९ जिल्ला, कर्णालीका एक जिल्ला र सुदूरपश्चिमका सात जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

आज ४२६ महिला र ७४६ पुरुष गरी एक हजार १७२ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

कहाँ कति थपिए?
उदयपुर : १
झापा : ९
ताप्लेजुङ : १
तेह्रथुम : १
पाँचथर : २
मोरङ : ४४
संखुवासभा : १
सुनसरी : ३७
धनुषा : ३
बारा : ४
महोत्तरी : १
रौतहट : २
सप्तरी : १२
सर्लाही : २१
सिरहा : ११
काठमाडौं : ४९२
काभ्रे : १०
चितवन : १
धादिङ : १४
नुवाकोट : २
भक्तपुर : ९५
मकवानपुर : १६
ललितपुर : ५०
कास्की : २२
गोरखा : ५
तनहुँ : ६
नवलपरासी पूर्व : १०
पर्वत : १
ग्याग्दी : १
लमजुङ : ५
बाग्लुङ : २
स्याङ्जा : ५
कपिलवस्तु : ६
गुल्मी : २८
दाङ : २
नवलपरासी : ५
पाल्पा : १३
प्यूठान : ५
बर्दिया : १९
बाँके : ३०
रुपन्देही : ६७
सुर्खेत : ४९
अछाम : २२
कञ्चनपुर : ३
कैलाली : १४
डोटी : १७
दार्चुला : २
बझाङ : १
बैतडी : २

प्रकाशित: Sep 23, 2020| 11:13 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।