स्याङ्जाको पहिरोमा परेर हराइरहेका एकै परिवारका ९ जनाको शव भेटिएको छ। आज बिहान ६ बजेतिर वालिङ नगरपालिका १४ तमादीमा पहिरो जाँदा माया नेपालीको घर पुरिएको थियो।
आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए...
इंग्लिस फुटबल लिगअन्तर्गतको काराबाओ कपमा बुधबार राति सम्पन्न खेलमा चेल्सीले ६–० गोलको सानदार जित निकालेको छ। उसले च्याम्पियनसिप टिम बर्नस्लीविरुद्ध सानदार जित निकालेको हो।
अविरल वर्षाका कारण पहिरो खस्दा स्याङ्जामा घरभित्रै ८ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्बर १४ स्थित माया परियारको घर पहिरोले पुरिँदा ९ जना घर भित्रै परेका हुन् ।