शनिबार, भदौ १३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शनिबार, भदौ १३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
वर्ष दिनपछि उपकुलपति पाउँदै पोखरा विश्वविद्यालय
सरकारले पोखरासहित तीन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सहमति जुटाएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
सुदूरपश्चिममा ९७ जना कोरोना संक्रमित थपिए
सुदूरपश्चिम प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका ५४ जना कैलालीका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
म्यानचेस्टर युनाइटेड विजयी
इङ्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत म्यानचेस्टर युनाइटेडले ब्राइटोनलाई ३–२ गोलअन्तरले हराएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
रतुवामाईमा पुल एकातिर, खोलो अर्कैतिर
मोरङको रतुवामाईबाट गौरीगञ्ज बजारसम्म पुग्न लाग्ने समय १० मिनेट हो। वर्षायाममा भने सोही ठाउँ पुग्न ३ घण्टा लाग्ने गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
५१ जिल्लामा संक्रमित थपिँदा काठमाडौंमा सबैभन्दा बढी, कहाँ कति?
पछिल्लो २४ घण्टामा मुलुकका ५१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
उपत्यकामा संक्रमण दर तीव्र, १० दिनमा ७,०३८ जना थपिए, कुन दिन कति?
असोज १ गतेदेखि शनिबारसम्म देशभर १३ हजार ४९४ संक्रमित थपिएकामा उपत्यकाका तीन जिल्लाका मात्र आधाभन्दा बढी अर्थात् सात हजार ३८ जना छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
पहिलो जितको लक्ष्यमा हैदराबाद र कलकत्ता
१३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) मा आज सनराइजर्स हैदरबादले कलकत्ता नाइट राइडर्स (केकेआर) को सामना गर्दैछ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
उपत्यकामा थप ७२४ जना कोरोना संक्रमित
काठमाडौंमा ५८३ जना, ललितपुरमा ७८ जना र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
२४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो डेढ महिनादेखि दैनिक कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
आज १,२०७ जनामा कोरोना पुष्टि, १,१४७ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
प्रदेश १ मा १०६ संक्रमित थप, ११९ डिस्चार्ज
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
कोरोना संक्रमणबाट सैनिक जवानको मृत्यु
कोरोना संक्रमणबाट एक सैनिक जवानको मृत्यु भएको छ। काठमाडौंको छाउनस्थित वीरेन्द्र अस्पतालमा उपचाररत सैनिक जवानको आज (शनिबार) मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
सुदूरपश्चिम विश्वविद्यालयद्वारा अनलाइन परीक्षा शुरु
कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
मृत्यु भएपछि एक पुरुषमा कोरोना पुष्टि
चितवनमा मृत्युपश्चात् एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
रोजगारीका लागि विदेशीने युवाको कथामा ‘आमा’ (भिडियो)
गरिबी र बेरोजगारीका कारण विदेशिनु पर्ने युवाहरुको कथा व्यथा बोल्ने गीत ‘आमा’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
प्रदेश ५ : बाढीपहिराेले सडक अवरुद्ध, तटीय क्षेत्रका बस्ती जोखिममा
गत दुई दिनदेखि परेको अबिरल बर्षाका कारण प्रदेश ५ का पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीका कारण भौतिक नोक्सानी भएको छ। पाल्पाको पहाडी क्षेत्रमा परेको अबिरल बर्षाले तिनाउ नदीको सतह...
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
सत्याग्रही डा. केसीका समर्थक पक्राउ
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
संघीय सरकारले कर्मचारी सरुवा गरेकोमा प्रदेशको बिरोध, सचिवलाई हाजिर गर्न रोक
संघ सरकारले मनोमानी ढंगले कर्मचारी सरुवा गर्दै आएकोमा प्रदेश २ का भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री यादवले कडा आलोचना गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
5979
5980
5981
5982