शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दुर्गा घिमिरेलाई १ लाख राशिको समाजसेवा पुरस्कार

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार यस वर्ष महिला बेचबिखन विरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरेलाई प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

बलात्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारवाही गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

दशैं तयारी : सुपथ मूल्य पसल बिहीबारदेखि, दुई हजार खसीबोका ल्याइने

काठमाडौं- दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

विराटको बैंग्लोर बलियो कि रोहितको मुम्बई ? खेल आज राति

मुम्बईले आईपीएलको ५ फाइनल खेलमा सहभागी हुँदै ४ उपाधि जितेको छ तर दुई फाइनल खेलेको बैंग्लोरले उपाधि जित्न सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

धनगढीमा थप एक संक्रमित महिलाको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

सशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बिमा 

सरकारले सशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बिमा गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

५५ जिल्लामा कोरोना संक्रमित थपिँदा सबैभन्दा बढी काठमाडौंमा (कहाँ कति?)

पछिल्लो २४ घण्टामा देशभरका ५५ जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

सुदूरपश्चिममा ६७५ को पीसीआर गर्दा ७६ जनामा संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

यी हुन् सक्रिय संक्रमित नभएका जिल्ला 

पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

प्रदेश १ मा ८३ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८३ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

७३.१ प्रतिशत संक्रमित कोरोनामुक्त

नेपालमा आजसम्म ७३.१ प्रतिशत कोरोना संक्रमित बिरामी संक्रमण मुक्त भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

उपत्यकामा आज पनि ८ सयभन्दा बढी संक्रमित थपिए

हिजो आइतबार उपत्यकामा ८०९ जना संक्रमित थपिएका थिए। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

आज थप १३५१ जनामा कोरोना पुष्टि, ७४२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

थप ४ जना कोरोना संक्रमितको मृत्यु

देशभरका आईसीयूमा अहिले २२५ जना संक्रमित छन् भने भेन्टिलेटरमा ३१ जना छन्। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

विराटनगरमा थप एक संक्रमितको मृत्यु 

नोबेल शिक्षण अस्पताल विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

डीआईजी अर्याल कोरोना भाइरसमुक्त

गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याल कोरोना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

४.७३ अंकले घट्यो नेप्से, कारोबार एक अर्ब ६९ करोडमा सिमित 

सोमबार सेयर बजार परिसूचक (नेप्से) ४.७३ अंकले घटेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७