शनिबार, भदौ १३, २०८३

सशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बिमा 

सरकारले सशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बिमा गर्ने निर्णय गरेको छ। 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं– सरकारले सशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बिमा गर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सोमबार परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले प्रत्येक गोताखोरको १० लाखको बिमा गर्ने निर्णय भएको जानकारी गराएका हुन्। 

त्यस्तै भत्ताबापत् काममा खटिएको दिनको तीन सय दिइने पनि उनले जानकारी दिए। 

त्यसैगरी आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपककुमार भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। 

भण्डारी यसअघि नार्कमै कार्यकारी निर्देशक थिए। 
 

प्रकाशित: Sep 28, 2020| 11:10 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।