शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ५५ जिल्लामा कोरोना संक्रमित थपिँदा सबैभन्दा बढी काठमाडौंमा (कहाँ कति?)

५५ जिल्लामा कोरोना संक्रमित थपिँदा सबैभन्दा बढी काठमाडौंमा (कहाँ कति?)

पछिल्लो २४ घण्टामा देशभरका ५५ जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभरका ५५ जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ।

सबैभन्दा बढी आज पनि काठमाडौंमा ६४९ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने त्यसपछि ललितपुरमा १३२ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभरका ४३६ महिला र ९१५ जना पुरुषमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। 

आज कुन जिल्लामा कति संक्रमित थपिए?

इलाम २
ओखलढुंगा १
खोटाङ १
झापा २
तेह्रथुम २
पाँचथर १
भोजपुर २
मोरङ ४९
संखुवासभा १
सुनसरी २०
धनुषा २२
पर्सा ७
बारा ३
महोत्तरी २५
रौतहट १
सप्तरी १०
सर्लाही ६
सिरहा ५५
काठमाडौं ६४९
काभ्रे १०
चितवन १७
दोलखा १
धादिङ ११
नुवाकोट ३
भक्तपुर ३६
मकवानपुर ४०
ललितपुर १३२
सिन्धुपाल्चोक ७
सिन्धुली ४
कास्की ४
गोरखा ३
तनहुँ १७
नवलपरासीपूर्व २०
पर्वत ३
लमजुङ ७
बागलुङ १
स्याङ्जा ३
अर्घाखाँची १
कपिलवस्तु ५
गुल्मी ५
दाङ २
नवलपरासी ५
प्यूठान १
बर्दिया २
बाँके १६
रुपन्देही २०
कालिकोट २
जाजरकोट २
दैलेख २
सल्यान २
सुर्खेत २९
अछाम १३
कैलाली ५०
बझाङ १४
बैतडी १

प्रकाशित: Sep 28, 2020| 11:00 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।