शनिबार, भदौ १३, २०८३

यी हुन् सक्रिय संक्रमित नभएका जिल्ला 

पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ। 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं– पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त भएका छन्। 

सक्रिय संक्रमित नभएका यी पाँच जिल्ला प्रवेशको लागि भने  पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने छ। 

७२ घण्टाभित्रको रिपोर्ट पेश गरेपछि मात्रै प्रवेश दिइने स्थानीय प्रशासनले नियम बनाएका छन्। 

सात जिल्लामा भने पाँच, पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्। स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सिरहा, काठमाडौं, भक्तपुर,

ललितपुर, चितवन र रुपन्देहीमा सक्रिय संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ। 
 
 

प्रकाशित: Sep 28, 2020| 10:53 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।