शनिबार, भदौ १३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शनिबार, भदौ १३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
कर्णाली प्रदेशमा आज एक जना मात्रै संक्रमित थपिए, कुनमा कति?
कर्णाली प्रदेशमा आज एक जना मात्र संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
३४ जना कोरोना संक्रमित भेन्टिलेटरमा
कोरोना भाइरस संक्रमितमध्ये ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए
प्रदेश १ मा १ सय २२ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जना...
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
माटोको ढिस्कोले पुरिएर स्याङ्जामा एकको मृत्यु
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
४५ जिल्लामा १,५१३ जनामा कोरोना संक्रमण हुँदा काठमाडौंमा ७४७ थपिए
पछिल्लो २४ घण्टामा मुलुकका ४५ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
काठमाडौंमा अहिलेसम्मकै धेरै संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ७४७ जना संक्रमित थपिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
२४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ७३१ जना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो
देशभरका आईसीयूमा अहिले २१३ जना छन् भने भेन्टिलेटरमा ३४ जना छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
प्रमोद र ऋचाको ‘छाती चिरेर’ रुचाइयो
गीत सार्वजनिक भएको २४ घन्टामा नै २० नम्बर ट्रेन्डिङमा परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
मन्त्रिपरिषद् पुनर्गठनमा आज पनि कुरा मिलेन
मन्त्रिपरिषद् पुनर्गठनका विषयमा निरन्तर छलफल गरिरहेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आजको छलफल पनि निष्कर्षविहीन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
नेप्से लगातार ओरालो, मंगलबार ७.२१ अंकले घट्यो
सेयर बजार परिसूचक (नेप्से) आज पनि ओरालो लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
मोरङ प्रहरीद्वारा चाडपर्व सुरक्षा योजना तयार
दशैं, तिहार, छैठ लगायतका चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय मोरङले विशेष सुरक्षा योजना तयार पारेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
बझाङ घटनाबारे सुदूरपश्चिमका संघीय सांसदद्वारा सभामुखको ध्यानाकर्षण
बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको सम्बन्धमा सुदूरपश्चिमका संघीय सांसदहरुले सभामुखको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
जापानमा निर्मित सुजुकी कार नेपाली बजारमा आउने
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठनको सकस
ओली र दाहालबीच गत बिहीबारदेखि मंगलबारसम्म पाँच पटक छलफल भइसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
१० रुपैयाँमा किनेको ब्रोइलरको चल्ला लोकल बनाएर २०० मा बिक्री
ब्रोइलरको चल्लामा रंग लगाएर लोकल भन्दै बिक्री गर्दै आएको भन्ने सूचनापछि प्रहरीले छापा हानेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
पूर्वकप्तान थापा मनास्लु कलेजको ब्रान्ड एम्बासडरमा नियुक्त
राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई मनास्लु वर्ल्ड कलेजले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
जोरबिजोर प्रणालीमा आजदेखि कडाइ
सर्वसाधारणले पनि जोरबिजोरको नियम नमान्ने र ट्राफिक प्रहरीले पनि चेकजाँच खुकुलो पारेपछि केही दिनयता उपत्यकाका सडकमा सवारी चाप ह्वात्तै बढेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
5971
5972
5973
5974