शनिबार, भदौ १३, २०८३

३४ जना कोरोना संक्रमित भेन्टिलेटरमा

कोरोना भाइरस संक्रमितमध्ये ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमितमध्ये ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार प्रदेश १ पाँच, बागमतीमा २६, प्रदेश ५ मा दुई र सुदूरपश्चिम प्रदेशमा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 
यस्तै पाँचै प्रदेशमा गरी २१३ जना संक्रमित आईसीयूमा छन्। प्रदेश १ मा १६, प्रदेश २ मा १८ र बागमती प्रदेशमा ११० जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ। 
यस्तै गण्डकीमा ६, प्रदेश ५ मा ४४, कर्णालीमा १७ र सुदूरपश्चिममा दुई जना संक्रमित आईसीयूमा रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

प्रकाशित: Sep 29, 2020| 11:00 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।