शनिबार, भदौ १३, २०८३

कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो

देशभरका आईसीयूमा अहिले २१३ जना छन् भने भेन्टिलेटरमा ३४ जना छन्। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा १५ सय १३ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको हो। 

अहिलेसम्मको संक्रमित संख्या भने ७६ हजार २५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७३१ जना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४९१ पुगेको छ। 

देशभरका आईसीयूमा अहिले २१३ जना छन् भने भेन्टिलेटरमा ३४ जना छन्। 
 

प्रकाशित: Sep 29, 2020| 10:38 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।