काठमाडौं– काठमाडौंमा आज मंगलबार सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ७४७ जना संक्रमित थपिएका हुन्।
त्यसैगरी ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना संक्रमित थपिएका छन्।
प्रकाशित: Sep 29, 2020| 10:46 मंगलबार, असोज १३, २०७७