काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ४५ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। आज पनि सबैभन्दा बढी काठमाडौंमा ७४७ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज देशभर ५५६ महिला र ९५७ पुरुष गरी एक हजार ५१३ जना संक्रमित थपिएका छन्।
कुन जिल्लामा कति थपिए?
इलाम १
उदयपुर २
ओखलढुंगा १
झापा ९
तेह्रथुम २
भोजपुर १
मोरङ १०१
सुनसरी ३२
धनुषा १०
पर्सा १०
बारा ४
महोत्तरी २
सप्तरी ५
सर्लाही ६
सिरहा ८
कमाठमाडौं ७४७
काभ्रे १३
चितवन ६२
धादिङ ४
नुवाकोट ४
भक्तपुर ७३
मकवानपुर ६
रामेछाप १
ललितपुर ११४
सिन्धुपाल्चोक १
सिन्धुली ३
कास्की १६
गोरखा २
नवलपरासी पूर्व १५
स्याङ्जा २
कपिलवस्तु १८
गुल्मी २
दाङ ११
नवलपरासी ५
पाल्पा ६
बर्दिया १९
बाँके ४१
रुपन्देही ९५
रोल्पा १
रुकुम पश्चिम १
कञ्चनपुर ८
कैलाली २७
डडेल्धुरा १
डोटी १
बैतडी ७