शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दीर्घ रोग नभएका एक कोरोना संक्रमितको धरानमा मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

म्यानचेस्ट युनाइटेड र एभर्टन काराबाओ कपको अन्तिम आठमा

डोमिनिक क्यालभर्ट लनको ह्याट्रिकमा काराबाओ कपको बुधबार राति सम्पन्न खेलमा एभर्टन सानदार जितसहित कपको अन्तिम आठमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

उद्योगमन्त्री भट्टले सार्वजनिक गरे प्रगति विवरण, मूल्यवृद्धि नियन्त्रणमा, आपूर्ति श्रृंखला सहज  

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालय सम्हालेपछि आफूले गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

बलि दिन भारततर्फ लैजाँदै गरिएका दुई युवतीको सीमाबाट उद्धार

बलि दिन भारत लैजाँदै गरेको अवस्थामा सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई युवतीलाई प्रहरीले उद्धार गरेको छ । 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

स्टार्लिङ चम्किँदा सिटी काराबाओ कपको क्वार्टरफाइनलमा

रहिम स्टार्लिङ चम्किँदा इंग्लिस काराबाओ कप अन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नलीविरुद्ध सहज जित निकाल्दै क्वार्टरफाइनलमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

भारतमा अनलक-५ : सिनेमा हल र स्कुल खोल्न अनुमति

भारतमा लामो समयदेखि बन्द सिनेमा हलहरु यही अक्टोबर १५ तारिखदेखि खुल्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

सिरी–एमा इन्टर मिलान र एलटालान्टाको सानदार जित

रोमेलु लुकाकूको २ गोलसँगै इटालियन सिरी–एमा इन्टर मिलानले बेनिभेन्तोविरुद्ध सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

कृषि कार्यक्रमका लागि खोटाङमा दुई करोडको बजेट 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) को कार्यालय खोटाङले चालु आर्थिक वर्षमा दुई करोड दश लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

रियलको जितमा भिनिसियसको निर्णायक गोल

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

कलकत्तासँग राजस्थान पराजित

जितका लागि कलकत्ताका सुमन गिलले ४७ रनको योगदान दिए। त्यस्तै, सुनिल नरिनले १५ रन, नितिस रानाले २२ रन, आन्द्रे रसेलले, २४ रन बनाए भने इयोन मोर्गनले अविजित ३४ रन बनाए।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

भारतद्वारा ब्रह्मोस सुपरसोनिक क्षेप्यास्त्र परीक्षण

भारतले उडिसास्थित एक प्रक्षेपणस्थलबाट बुधबार ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल (क्षेप्यास्त्र) को सफल परीक्षण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७

डा. केसीलाई भेट्न पुगेका बाबुरामले भने- विवेकहिनलाई आन्दोलनले के असर गर्छ र ?

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अनशनरत डा. गोविन्द केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७

चाडपर्वका लागि भाेलिदेखि सुपथ मूल्य पसल सञ्चालन हुने

सरकारले यस वर्ष पनि चाड पर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७

शासक होइन, जनताप्रति उत्तरदायी प्रहरी

मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे भन्छन्, ‘पहिला कोलोनियल प्रहरीको अवधारणा थियो, सरकार र शासकप्रति मात्र उनीहरू उत्तरदायी हुन्थे, यो विधेयकले नागरिकमैत्री प्रहरीको अवधारणा बोकेको छ।’ 
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७

टोलटोलमा गएर पढाउन थाले शिक्षक 

कोरोना महामारीका कारण विद्यालय खुल्ने टुंगो नभएपछि पोखरिया माध्यमिक विद्यालयले घुम्ती कक्षा चलाएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७

सुदूरपश्चिममा एकै दिन झण्डै २ सय संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा आज (बुधबार) झण्डै २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७

भरतपुरमा थप २३ जनामा कोरोना पुष्टि

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७

प्रदेश २ : कोरोना संक्रमणबाट १३३ जनाको मृत्यु (कुन जिल्लामा कति?)

प्रदेश २ मा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७