शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पृथ्वीराजमार्गको पाँच ठाउँमा प्रहरीको सहायता कक्ष 

जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्वलाई लक्षित गरी पाँच स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

चौथो जितसँगै दिल्ली आईपीएलको शीर्ष स्थानमा 

जारी इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल विजयी भएको छ। दिल्लीले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

कोरोना निको नहुँदै अस्पतालबाट घर फर्किए राष्ट्रपति ट्रम्प

कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिनमै अस्पतालबाट घर फर्किएका छन् । कोरोना निको हुनुअघि नै उनी घर फर्किएका हुन् ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

कोरोनाकैबीच ६ महिनापछि आजबाट खुल्ने भए जनकपुरका विद्यालय

कोरोना संक्रमण तिब्र गतिमा फैलिए पनि प्रदेश नम्बर २ को राजधानी जनकपुरमा आज (मंगलबार)बाट विद्यालयहरु सञ्चालनमा आउने भएका छन् । 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

प्रदेश ५ को सदनमा भएको घटनाप्रति आत्मालोचना गरौं  ः गगन थापा

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले प्रदेश ५ मा सोमबार भएको घटनाप्रति पार्टीले आत्मालोचना गर्नुपर्नेमा जोड दिएका छन्। नेता थापाले ट्विट गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

‘तीन वर्षमा फुसको छाना विस्थापन गर्छौँ’

शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले अबको तीन वर्षमा देशबाटै फुसको छाना विस्थापन गरिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

डलरको नाममा ठग्ने गिरोह पक्राउ

अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

रामचन्द्र पौडेलको प्रश्न- गोविन्द केसीले नन्दप्रसादकै नियति भोग्नुपर्ने हो ?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनशनरत डा. गोविन्द केसीले पनि गोरखाका नन्दप्रसाद अधिकारीकै नियति भोग्नु पर्ने हो कि भन्ने प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

लेग स्पिनर अमित बाहिरिँदा पनि प्लेइङ ११ मा परेनन् सन्दीप

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको इन्डियन प्रिमियर लिग (आईपीएल) टिमका अर्का लेग स्पिनर अमित मिश्रा चोटका कारण जारी सिजनको लिगबाट बाहिरिएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

संसदमा कुर्सी तोडफोड कांग्रेसको संस्कृति विपरीत : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रदेश ५ को राजधानीका विषयमा भएको छलफलमा भएको कुर्सी तोडफोड कांग्रेसका नीति र संस्कृति विपरीत भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

पोखरामा भतिजी बलात्कार गर्ने काका सर्लाहीबाट पक्राउ

आफ्नै सम्झेर घरमा आतिथ्यता दिएका काकाले उनलाई डरधम्की देखाए र बलात्कार गरे।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ बजारमा

राजनीतिक अभियन्ता एवं लेखक केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ बजारमा आएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

संक्रमितको कन्ट्याक्ट ट्रेसिङ हुनै छोड्यो, तर जागेश्वर भन्छन्- कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौँ

सामान्य बर्गका व्यक्तिलाई सरकारी अस्पतालमा निशुल्क कोरोना परीक्षण गराउन कठिन अवस्था आइसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

यी हुन् प्रदेश सभामा तोडफोडमा उत्रने सांसद

‘८७ जना सांसदको हाउसलाई लुकाएर प्रस्ताव ल्याइयो। अनि विपक्षीलाई आफ्नो माग राख्ने मौका पनि दिइएन। त्यसैले हामी आवेशमा आएका हौं।’ 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

व्यवसाय जीवनरक्षा कोष तत्काल प्रयोगमा ल्याउन पोखरा उद्योग वाणिज्य संघको माग 

पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवनरक्षा कोष तत्काल प्रयोगमा ल्याउन माग गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

बोल्नै नसक्ने अवस्थामा पुगे अनशनरत डा. केसी 

२२ दिनदेखि अनशनरत डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

विशाल ग्रुपको वेबसाइट बन्द, कामदारका सोसल मिडिया अकाउन्ट डिएक्टिभ

व्यापारिक घराना विशाल ग्रुपले आफ्नो आधिकारिक वेबसाइट विशालग्रुपडटकम बन्द गरेको छ। विशाल ग्रुपका जानकारी दिने अन्य वेबसाइट पनि बन्द भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

दसैं आयो, चंगा चेट्

शरद ऋतु लागेपछि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा चंगा उडाउने गरिन्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७