शुक्रबार, असार ५, २०८३

दसैं आयो, चंगा चेट्

शरद ऋतु लागेपछि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा चंगा उडाउने गरिन्छ।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– शरद ऋतु लागेपछि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा चंगा उडाउने गरिन्छ। केही वर्षअघिसम्म चंगाका पारखीहरू लट्टाईं र चंगा आफैंले बनाउँथे।

National life

अचेल बजारमा किनेको चंगा र लट्टाईंको प्रयोग हुन थालेको छ। चंगा उडेको देखेपछि चाडपर्व नजिकिँदै गएको मानिन्छ। आकाशमा चंगा उडाएर चंगा चेट् गर्ने प्रतिस्पर्धा नै चल्छ। नेपालमा भारतबाट चंगा आयात हुने व्यापारी बताउँछन्।

Shivam cement

प्रकाशित: Oct 05, 2020| 12:15 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।