आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कर्णालीमा मुख्यमन्त्री शाहीविरुद्धको संकट टर्‍याे

सत्तारुढ दल नेकपा माधव नेपाल समूहलाई नेकपा दलको सचेतकसहित कम्तीमा चारवटा मन्त्रालय दिने सहमतिपछि संकट गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

कर्णालीको विवाद समाधान गर्न ओली–दाहाल छलफलमा, प्रस्ताव फिर्ता गर्न अध्यक्षद्वयले निर्देशन दिने

कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

तीन महिनाभित्र आउला त कोभिड–१९ को भ्याक्सिन? 

कोरोना भाइरसविरुद्धको भ्याक्सिनको खोजीमा आगामी तीन महिना निकै महत्त्वपूर्ण हुनेछन्। त्यति बेलासम्म परीक्षणका क्रममा रहेका अधिकांशमध्ये कुनले काम गर्छ र कुनले गर्दैन भन्ने स्पष्ट भइसक्नेछ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीनजना पक्राउ

भक्तपुरमा २१ असोजमा जग्गा हेर्न बहानामा लुटपाट गरेर हत्या गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले तीन जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

कोरोनाबाट ५ हजार ११० प्रहरी संक्रमित, १९ सय ५६ अस्पतालमा 

कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीको संख्या ५ हजार १ सय १० पुगेको छ । हालसम्म संक्रमित भएकामध्ये ३१ सय ८४ जना निको भैसकेका छन् भने १९ सय ५६ जना उपचाररत...
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

तोलामा ५०० रुपैयाँ घट्यो सुनको मूल्य 

मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

मोरङमा कोरोनाबाट आज थप दुई जनाको मृत्यु

मोरङमा कोरोना भाइरसबाट आज थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

पानीको मूल्य पुरानै कायम

आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पुरानै मूल्य कायम गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

करिब ११ करोड ५० लाख खर्च गरेर भरतपुर महानगर झिलीमिली बन्दै

भरतपुर महानगरपालिकाका मुख्य शहरी क्षेत्र झिलीमिली बनाइने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

कर्णाली प्रदेश विवाद : हस्ताक्षर फिर्ता गराउन मुख्यमन्त्रीपक्षको दौडधुप, सांसदहरूको अडान कायमै

आफूविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गराउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दौडधुपमा छन्। उनले पूर्वमाओवादी र वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरूसँग छलफल सुरु गरेका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

पाँच वर्षीया बालिका करणी प्रयासको आरोपमा एक युवा पक्राउ

नाबालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

चिकित्सकलाई कोरोना देखिएपछि अस्पतालका सबै सेवा बन्द

एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

अब बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिइने

सरकारले अध्यादेशमार्फत बत्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरेकाे छ । लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन गर्न बाध्य भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

आज मंगल ग्रह पृथ्वीको नजिकः चम्किलो र ठूलो देखिने

१३ अक्टुवर अर्थात आज पृथ्वीबाट मंगल ग्रह निकै चम्किलो र ठूलो आकारमा देखिने नासाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

आजबाट सार्वजनिक गाडीले सिटभरी यात्रु राख्न पाउने

कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिए पनि  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दसैंमा यात्रुले दुःख पाउने भन्दै गाडीभरी यात्रु हाल्न दिने निर्णय गरेको हो । 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

सकियो गण्डकी प्रदेशको वर्षे अधिवेशन, बजेटसहित १४ विधेयक पारित  

गण्डकी प्रदेश सभाको चालु वर्षे अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

काठमाडौं आवतजावतमा कडाइ गर्ने सरकारको तयारी, कात्तिक १ बाट नयाँ नियम !

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै सरकारले फेरि काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ गर्ने तयारी गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

कोरोना संक्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको मृत्यु, दुई अस्पतालमा

कोरोना संक्रमणका कारण भीमाद नगरपालिकामा एकै परिवारका ३ जनाको ज्यान गएको छ। भीमाद ६ का धर्मकुमार श्रेष्ठ र उनका २ छोराको कोरोनाका कारण ज्यान गएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७