आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

खेलाडीको पीडालाई सही ठाउँमा राख्न प्रयास गर्नेछु : खड्का

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

गण्डकीमा कोरोना संक्रमितको उपचार निःशुल्क 

गण्डकी प्रदेश सरकारले प्रदेशमा कोरोना भाइरस संक्रमित बिरामीको उपचार निःशुल्क भइरहेको जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

‘कतारमा कार्यरत आप्रवासी श्रमिक महिलामाथि यौन दुर्व्यवहार’  

कतारमा कार्यरत आप्रवासी घरेलु श्रमिक महिलाले आफूहरू यौन दुर्व्यवहारको सिकारमा परेको पीडा व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज 

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

दसैंमा बढ्यो आयात, तीन महिनामा २ खर्ब ६१ करोड व्यापार घाटा

दसैं तिहारलगायत ठूला चाडबाड नजिकिएसँगै आयात बढेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

टिप्परसँग बस ठोक्किँदा एक जनाको मृत्यु, १४ घाइते

सडकमा रोकेर राखिएको टिप्परमा बस  ठोक्किँदा दैलेखमा आज दिउँसो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक ललित नेपाली छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

दोहोरो अंकले बढ्यो नेप्से

मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट

यूईएफए च्याम्पियन्स लिग (यूसीएल)को नयाँ सिजन आजबाट सुरु हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

एकल प्रयासमा तग्रंदै किसान

‘पेसा र पहिचान यही माटोले दिएको छ। कसैको अधीनमा बस्नुपरेको छैन। दुःख गरेर भए पनि जीवन खुसीसाथ बितेको छ।’ 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

विराटनगरमा मात्रै २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

मेगा बैंकको डिजिटल दक्षिणा : ‘तीनमा तीन सय’ रुपैयाँ

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

कात्तिक ७ देखि ११ गतेसम्म सबै वाणिज्य बैंक बन्द हुने

कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दसैं बिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

प्रभु बैंकद्वारा लिवाङमा शाखा विस्तार

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

पानीको जारमा किरा भेटिएपछि कम्पनीमा सिलबन्दी

वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले टोखास्थित शुभलक्ष्मी फुड एन्ड वेभरेज प्रालि सिलबन्दी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

संविधानले दिएको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

सेनाले गर्‍यो निवर्तमान रक्षामन्त्री पोखरेलकाे बिदाइ

नेपाली सेनाले रक्षा मन्त्रालयको जिम्मेवारीबाट अलग भएका उपप्रधानमन्त्री ईश्वर पोखरेलकाे बिदाइ गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

अति आवश्यक काम नपरी घरबाहिर ननिस्कन काठमाडौं प्रशासनको अनुरोध 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई अति आवश्यक नभई घरबाहिर ननिस्कन अपिल गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

समृद्धिका सपनाको मृत्युमा शोकसन्देश

नाजी हिटलर शाकाहारी थिए- विश्वमा हिंसाको पर्याय उनी नै बने उनको सोच र अन्य व्यवहारले। हामी अहिले नजानिँदो गरी मनोवैज्ञानिक रूपले सर्वसत्तावादको सिकार हुँदै छौं। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७