आइतबार, भदौ १४, २०८३

टिप्परसँग बस ठोक्किँदा एक जनाको मृत्यु, १४ घाइते

सडकमा रोकेर राखिएको टिप्परमा बस  ठोक्किँदा दैलेखमा आज दिउँसो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक ललित नेपाली छन्। 
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

सुर्खेत- सडकमा रोकेर राखिएको टिप्परमा बस  ठोक्किँदा दैलेखमा आज दिउँसो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक ललित नेपाली छन्। 

उनको घटनास्थलमै मृत्यु भएको छ। उनी सुर्खेतका हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठका अनुसार सुर्खेतबाट दैलेखको जम्भुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस कर्णाली राजमार्गको तल्लो डुङ्गेश्वरमा टिप्परसँग ठोकिएको थियो।

दुर्घटनामा अन्य १४ जना यात्रु घाइते छन्। 

प्रकाशित: Oct 20, 2020| 10:05 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।