आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाँकेबाट १५७ संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज

बाँकेका विभिन्न आइसोलेसनबाट आज (आइतबार) १५७ जना संक्रमितहरु कोरोनामुक्त भएर घर फर्किएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

छुन पाइँदैन अब ‘सेल्फी–अंगालो’

कोरोना महामारीले शारीरिक स्पर्शको महत्त्व राम्रैसँग बुझाइदिएको छ। शारीरिक स्पर्श त के कसैलाई देखेपछि दूरी कायम गर्नुपर्ने भएपछि हामीलाई स्पर्शको अभाव खट्किन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

गाउँमा छैन यसपालि दसैंको रौनक

पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा– १२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दसैंमा आफ्नो घर पुग्थिन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

काबुलमा आत्मघाती बम हमलाः ३० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलनजिकैको एक शैक्षिक संस्थालाई लक्षित गरि गरिएको आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको छ।  
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

आज बैंगलोरले चेन्नईसँग हरियो जर्सीमा खेल्ने

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज(आइतरबार) दुई खेल हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

कारोनाले कांग्रेसको चियापान पनि प्रभावित 

कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आइरहेको शुभकामना आदान प्रदान तथा चियापान समारोह यस वर्ष नगर्ने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

प्रहरी प्रधान कार्यालयमा दसैंको मौलो पूजा 

प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा बडा दसैंको अवसरमा मौलो पूजा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

नख्खुमा दुर्घटना, एक जनाको मृत्य 

ललितपुरको नख्खुस्थित सडकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक युवाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

सरकारले बिरोधका स्वर पनि सुन्नुपर्छः मन्त्री भुसाल

सरकारले बिरोधलाई पनि सुन्नुपर्ने कृषि तथा पशुपंक्षी विकास मन्त्री  घनश्याम भुसालले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

 ढिस्काले पुरेर जाजरकोटमा दुई जनाको मृत्यु

जाजरकोटमा माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

भीमको ‘पावरवाला चश्मा’ सार्वजनिक 

‘पावरवाला चश्मा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

एक महिनादेखि हुम्लामा टेलिफोन अवरुद्ध

हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

विदेशमा कोरोना संक्रमणका कारण एक नेपालीको मृत्यु 

विश्वव्यापी महामारी कोरोना संक्रमणका कारण गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

दसैं आयो, आएन रौनक 

 घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन्। घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चंगाले दसैंको स्वागत गरिरहेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

रअ प्रमुख–प्रधानमन्त्री भेटवार्ता : गैरकूटनीतिक र अमर्यादित 

मुलुकको कार्यकारी प्रमुखबाट भएको यस्तो अपारदर्शी कार्य कूटनीतिक भाषा र मर्यादाको कोणबाट पनि आलोच्य छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

सामसुङका अध्यक्ष लीको निधन

विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीका रुपमा स्थापित सामसुङका अध्यक्ष ली कुनहीको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

छोराले गरे आमाको हत्या

कञ्चनपुरमा छोराले आमाको हत्या गरेका छन्।जिल्लाको पुनर्वास नगरपालिका ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३० वर्षीय पप्पु वादीले ५७ वर्षीया आमा पार्वतीको हत्या गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७