सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रहेनन् मर्चवार सडक विस्तारको सूत्राधार

२०४६ सालको प्रजातन्त्रपछि पहिलो जिल्ला विकास समिति सभापतिमा निर्वाचित धितालले मर्चवारको विकासमा उल्लेखनीय योगदान दिएका थिए ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

आईपीएलबाट बाहिरियो पञ्जाब

अन्तिम खेलसम्म प्लेअफको दाबेदार रहेको किंग्स इलाभेन पञ्जाब चेन्नई सुपर किंग्ससँग हार बेहोर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

कैलालीमा जीप दुर्घटना, १५ जना घाइते

कैलालीमा भएको जीप दुर्घटनामा १५ जना घाइते भएका छन्। मोहन्याल गाउँपालिका–४, बाजपानीमा आज जीप दुर्घटना हुँदा १५ जना घाइते भएका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

दाहाल भन्छन्, ओलीको प्रस्ताव अलग होऔं भन्ने छ 

‘प्रधानमन्त्रीले अब सकिँदैन भने अलग–अलग बाटो जाऔं भन्ने प्रस्ताव गर्नुभयो।’
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

अस्ट्रेलियामा आन्तरिक कोरोना संक्रमण शून्यमा झर्‍यो

अस्ट्रेलियामा कोरोना भाइरसकाे आन्तरिक संक्रमण पाँच महिनापछि शून्यमा झरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा ३६२ को मृत्यु

काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणबाट आइतबारसम्म ३६२ जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

जनकपुरधाम उपमहानगरका प्रमुखविरुद्ध मुद्दा दर्ता

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरिएकाे छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

बैंकहरुलाई गभर्नरको निर्देशन– कोरोनाले समस्यामा परेका उद्योगी–व्यवसायीलाई कालोसूचीमा राख्ने धम्की नदेऊ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी–व्यवसायीहरुलाई कालोसूचीमा राख्ने धम्की नदिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

७२ अर्बको पुनर्कर्जा माग, मंसिरभित्रै दिने राष्ट्र बैंकको तयारी

सस्तो ब्याजदरमा पुनर्कर्जाको लागि आवेदन दिएकाहरुले यही मंसिरभित्र ऋण पाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

संकटमा सहयोग गरौँ, तनावमुक्त होऔँ

वैज्ञानिकहरुले के पत्ता लगाएका छन् भने दान लिने भन्दा दिने व्यक्ति स्वस्थ, तनावमुक्त र दीर्घजीवी हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

प्रदेश १ मा साढे तीन सयभन्दा बढी कोरोना संक्रमित थपिए

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा ३५७ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

यस्तो छ भारतीय सेनाध्यक्षको नेपाल भ्रमण तालिका, सेना भन्छ- परम्पराको निरन्ततामात्र

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

नवलपरासीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु     

नवलपरासीमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

१० महिनादेखि चीनमा अड्किएका अर्बौंका सामान छुटाउन बल्ल कूटनीतिक पहल

कन्टेनर रोकिँदा गत पुसदेखि चीनमा अर्बौं रुपैयाँ बराबरका सामान अलपत्र छन्। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अवहेलना मुद्दा

प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

कोरोना संक्रमितको उपचारमा धरौटी नलिनू : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

वधशाला नबन्दा विराटनगरवासी अस्वस्थ मासु खान बाध्य

एक बिघा आठ कठ्ठा क्षेत्रफलमा बधशाला बनाउन एक करोड १९ लाख रुपैयाँ खर्च भइसकेको छ। तर बधशाला सञ्चालनमा आउन सकेको छैन भने भवन भत्कने अवस्थामा पुगेको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

२ हजार ८२४ संक्रमित थपिए, २ हजार २६४ जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७