सोमबार, भदौ १५, २०८३

नवलपरासीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु     

नवलपरासीमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं– नवलपरासीमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

देवचुली नगरपालिका–१७ कुलेनीका ६५ वर्षीय जंगीलाल मुखियाको गैंडाको आक्रमणबाट आइतबार मृत्यु भएको हो। 

खेतमा तोरी छर्न जाने क्रममा बाटोमा अचानक गैंडाले आक्रमण गर्दा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: Nov 01, 2020| 11:17 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।