सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सत्ता युद्ध छाडेर महामारीविरुद्ध लडिरहेकाको माग सुन्न कांग्रेसको आग्रह

‘वीर अस्पतालमा चिकित्सकको सामूहिक राजीनामा किन? अघि सारिएका माग र भावना अविलम्ब सम्बोधन गर।’
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

वीर अस्पतालका १६ चिकित्सकको सामूहिक राजीनामा

वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा बुझाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)

कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

वीरगन्जमा विद्यार्थीको शरीरमा औषधि छर्केर पढाइ सुरु

कोरोना महामारीका कारण सात महिनादेखि बन्द रहेका वीरगन्जका विद्यालयहरु खुल्न थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

नेप्से २.३९ अंकले घट्दा कारोबार १ अर्ब ७५ करोड

बुधबार सेयर बजार परिसूचक (नेप्से) २.३९ अंकले घटेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

सहकर्मीको हत्या गरी फरार रहेका अभियुक्त २३ वर्ष पछि पक्राउ

काठमाडौं– सहकर्मीको हत्या गरेर फरार रहेका एक अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २३ वर्षपछि पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

ओली भन्छन्, म अहिले राजीनामा दिनेवाला छैन

‘मैले राजीनामा दिनु भनेको देशलाई बरबादीतर्फ लैजानु हो। के अहिले मैले राजीनामा दिन हुन्छ? के अहिले मैले राजीनामा दिन मिल्छ? देशका लागि पनि  म राजीनामा दिनेवाला छैन।’
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

कैलाली प्रहरी हत्या प्रकरण : धनगढीका मटर व्यापारी गुप्ता पक्राउ

कैलालीको जुगेडास्थित अस्थायी प्रहरी पोष्टका असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदको हत्या प्रकरणमा प्रहरीले धनगढीका मटर व्यापारीलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

विराटनगरमा थप २ कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट आज (बुधबार) बिहान दुई जनाको मृत्यु भएको छ।  
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

२१ दलीय मोर्चाद्वारा माइतीघरमा भारत विरोधी प्रदर्शन

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको विरोधमा २१ दलीय मोर्चाले बुधबार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

निर्माण सामग्रीको मूल्य घट्यो 

कोरोना महामारीले विकास निर्माणको काममा अवरोध आएपछि निर्माण सामग्रीको मूल्यमा गिरावट आएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

मुख्यमन्त्रीको गाउँपालिका प्रशासनिक भवन शिलान्यास

क्लोहोलासोथर मुख्यमन्त्री गुरुङको गृह गाउँपालिका हो। उक्त गाउँपालिका उपाध्यक्ष कुमारीमुनि गुरुङ मुख्यमन्त्रीकी पत्नी हुन्। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

भारतीय सेना प्रमुख काठमाडौंमा, यस्तो छ भ्रमण तालिका

नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भने २८ पुस २०७५ मा नै भारत भ्रमण गरेर मानार्थ...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

सूचना अभियन्तामाथिको दुर्व्यवहार, निरंकुशताको संकेत 

संघीय सरकार नै विधिको शासनको मान्यताविपरीत र लोकतन्त्र एवं संघीयताको मर्मविपरीत क्रियाशील रहेको अवस्थामा प्रदेश, जिल्ला र स्थानीय स्तरका सार्वजनिक निकायहरुले संघीय सरकारको देखासिकी गर्दै गरेको कानुनविरोधी क्रियाकलापलाई किन अस्वाभाविक...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

तोलामा ९०० बढ्यो सुनको मूल्य 

बुधबार सुन तोलामा ९०० रुपैयाँ बढेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

आख्यानकार थापाको निधन

आख्यानकार गगनसिंह थापाको निधन भएको छ। विक्रम संवत ००५ सालमा अछामको दर्ना पाटेखेतमा जन्मिएका आख्यानकार थापाको बुधबार विहान २ बजे निधन भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

गण्डकीका कृषिमन्त्री थापा मगरलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

अस्पताल जान छाडे कोरोना संक्रमित, गम्भीर बिरामीलाई बचाउन कठिन

सरकारले कोरोना संक्रमणको परीक्षण र उपचारमा शुल्क लिन थालेपछि परीक्षण गराउन अस्पताल जानेको संख्या घटेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७