सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २१ दलीय मोर्चाद्वारा माइतीघरमा भारत विरोधी प्रदर्शन

२१ दलीय मोर्चाद्वारा माइतीघरमा भारत विरोधी प्रदर्शन

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको विरोधमा २१ दलीय मोर्चाले बुधबार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन्।
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं– भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको विरोधमा २१ दलीय मोर्चाले बुधबार राजधानीको माइतीघरमा प्रदर्शन गरेकाे छ।

नरवणेले नेपालको नयाँ नक्सा सार्वजनिक गर्दा सार्वभौमिकताविरुद्ध बोलेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

उनीहरुले भारतीय सेनाले कालापानी छाड्नुपर्ने, असमान सन्धिसम्झौता खारेज गर्नुपर्ने, नेपालमाथि हस्तक्षेप बन्द गर्नुपर्ने, गो ब्याक नरवणेलगायतका नारा लगाएका थिए।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख नरवणे तीन दिने भ्रमणका लागि  बुधबार काठमाडौं आइपुगेका छन्। 

प्रकाशित: Nov 04, 2020| 07:57 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।