सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जिप्रका नुवाकोटमा बारअनुसार सेवा

कोरोना सङ्क्रमणको जोखिम हुन नदिन  जिल्ला प्रशासन कार्यालय नुवाकोटले बारअनुसारको सेवा कार्यान्वयन गर्ने भएको छ।  
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

आईस्पानको अध्यक्षमा पराजुली

काठमाडौं- इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आईस्पान) को अध्यक्षमा सुधिर पराजुली निर्विरोध चयन भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

यस वर्ष देउसीभैलो खेल्न मनाही

जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान् पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

बाँकेमा उपचाररत ३० जना संक्रमित सिकिस्त

बाँके- कोरोना सङ्क्रमण भई बाँकेका दुई ठूला अस्पतालमा उपचाररत ३० बिरामी सिकिस्त अवस्थामा पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

जवरजस्ती करणी मुद्दामा फरार व्यक्ति पक्राउ 

जवरजस्ती करणी मुद्दामा अदालतबाट ११ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

धनगढीमा कोरोना संक्रमितको मृत्यु

कैलालीमा कोरोना संक्रमित एकको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका ५ का ९२ वर्षीय पुरुषको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

कैलालीमा ५२ हजार नगदसहित १७ जना जुवाडे पक्राउ

कैलालीमा प्रहरीले ५२ हजार नगद सहित १७ जना जुवाडेलाई गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

स्याङ्जामा एकै दिनमा १११ जना फरार प्रतिवादी पक्राउ

 जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिनमा विभिन्न आरोपमा फरार रहेका १ सय ११ जना प्रतिवादीलाई  पक्राउ गरेको छ । 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने 

एभरेष्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

मध्यरातमा होटेलमा प्रहरीको छापा, संचालक सहित ६ जना पक्राउ

कैलालीको धनगढीस्थित एक होटलमा प्रहरीले छापा मारेर होटेल मालिकसहित ६ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

कानूनी अड्चनका कारण नागरिकता लिन समस्या

कानूनी अड्चनका कारण जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकता लिन आएका सेवाग्राहीलाई दिनहुँ समस्या हुँदै आएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

पूर्वपतिद्वारा खुकुरी प्रहार गरि श्रीमतीको हत्या

सोताङ गाउँपालिका ३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

आजदेखि कोरोना बीमाको भुक्तानी दिइने, यी कागज अनिवार्य चाहिने

कोरोना बीमा गरेका संक्रमितहरुले आजबाट बीमा दाबीको भुक्तानी पाउने भएका छन् । 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

विवादास्पद खेलमा चेल्सीको जित, हेन्डबल हुँदा डबल एल्लो र पेनाल्टी

च्याम्पिन्स लिगको बुधबार राति सम्पन्न खेलमा चेल्सीको सहज जितका लागि जर्मन फरवार्ड टिमो वेर्नरले दुई गोल गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

कम्युनिस्ट पार्टी राजाको जस्तो आदेशमा चल्दैन : युवराज ज्ञवाली (अन्तर्वार्ता)

एकता महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटी बैठक बस्नुपर्छ। त्यहाँबाट निर्णय गर्नुपर्छ। पहिलेका निर्णय किन लागू भएनन् समीक्षा गर्नुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

जैबिक विविधता संरक्षणमा जोड 

जैविक विविधता संरक्षण भएमा मात्रै वातवरण स्वच्छ हुन भएकाले युवा पुस्ता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताइएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेन जित नजिक

राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट चाहिनेमा बाइडेनले अहिलेसम्म २५३ इलेक्टोरल भोट पाएका छन् । 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

कांग्रेस पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग

कांग्रेसको पदाधिकारीमा एक तिहार्इ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७