सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा

राष्ट्रपति निवास शितल निवासमा आज आयोजित  विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

कर्जा चुक्ताको ताकेता नगर्न पोखरा उवा संघको माग

पोखरा उद्योग वाणिज्य संघले कर्जाको साँवा र ब्याजको लागि तारन्तार ताकेता गर्दै उद्योगी–व्यवसायी अनावश्यक मानसिक तनाव हुने खालका धम्कीपूर्ण व्यवहार तत्काल रोक्न जोडदार माग गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

दिल्ली भर्सेस मुम्बई : एक खुड्किलो पार गरे फाइनलमा

प्लेअफ अन्तर्गत आज साँझ ७ः४५ बजे सुरु हुने पहिलो क्वालिफायरको खेलमा मुम्बईले दिल्लीसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

२४ घण्टामा १८ जनाको मृत्यु, ३ हजार संक्रमित थपिए

कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ५४ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

अनशन तोडेको महिना दिनपछि डा. केसीको प्रश्न– सम्झौता कार्यान्वयन प्रकृया कहाँ पुग्यो ?

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले १९ औं सत्याग्रह र त्यसअघिका सत्याग्रहका सम्झौता कार्यान्वयन नभएको भन्दै सम्बन्धित सबै पक्षलाई खबरदारी गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

मोरङ र सुनसरीमा थप ६ जना संक्रमितको मृत्यु

५ जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

कोरोना परीक्षण र उपचार शुल्क लिन पाउनुपर्ने सरकारको पुनरवलोकन निवेदन सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले कोरोनाको निःशुल्क परीक्षण र उपचार सरकारले गर्नुपर्ने भनी गरेको फैसला पुनरवलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निवेदन अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

नेप्से ४.४७ अंकले घट्यो, २ अर्ब ८४ करोडको कारोबार  

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४.४७ अंकले घटेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

ओलीसँग असन्तुष्टि पोखेर फर्किए अध्यक्ष दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी .नेकपा) भित्र देखिएको विवाद मत्थर हुने कुनै संकेत देखिएको छैन। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

कोरोना लागेका सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री अस्पताल भर्ना

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह अस्पताल भर्ना भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

मदिरामुक्त समाजका लागि धावक कार्की ललितपुरदेखि जनकपुरसम्म दौडने

काठमाडौं- धावक रामसुन्दर कार्की ललितपुरदेखि जनकपुरसम्म दौडने भएका छन्। उनले पुस १ गते ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौरस्थित कार्की टोलबाट यात्रा प्रारम्भ गर्ने जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

भारतीय सेनाध्यक्षलाई कालो झण्डा देखाउन खोज्ने विप्लव समूहका कार्यकर्ता पक्राउ

नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउन खोज्ने नेत्रविक्रम चन्द विप्लव समूहका चार जना कार्यकर्ता पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

भारतीय सेनाध्यक्षको औपचारिक कार्यक्रम सुरू, प्रधानसेनापतिसँग जङ्गी अड्डामा भेटवार्ता

जनरल नरवणेलाई आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

'छाला गोरो बनाउने भन्दै उत्पादन बेचेको देख्दा अचम्मै लाग्यो’

रंगवाद त्यस्तो विभेद हो, जुन एउटै जातीय समुदायभित्र गोरो छाला भएकाहरुको पक्षमा हुन्छ। अर्थात् गोरो वा हल्का रङको छाला भएकालाई राम्रो मान्ने र गाढा वा कालो रङको छाला भएकालाई तल्लो...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

घेराबन्दीमा पारेर सरकारलाई काम गर्न दिइएन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेर अस्थिरता निम्त्याउन खोजिएको भन्दै मन्त्रीहरुलाई संकटको सामना गर्न तयार रहन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

भारतमा साढे ११ करोड पीसीआर परीक्षण, ८३ लाखभन्दा बढीमा संक्रमण पुष्टि

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार २०९ जना नयाँ संक्रमित थपिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा एक घण्टा छलफल

पार्टीभित्र देखिएको विवाद लामो समयदेखि समाधान हुन सकेको छैन। दुवै अध्यक्षले आ–आफ्नो गुटका भेला गर्दै आइरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७