सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी स्थायी कमिटीले अनुमोदन गरेको सहमतिलाई कार्यान्वयन गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताएका छन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता जोगाउन फेरि एकपटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्ने बताएका छन्।
प्रोजेक्ट टेम्पल अभियान अन्तर्गतको यो पहिलो पार्क रहेको र अन्य यस्तै २० वटा पार्क पोखरा, बुटवल लगायतका सहरमा पनि निर्माण गरिने प्रोजेक्ट टेम्पल अभियानले जनाएको छ।
दाहालले आज पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको केन्द्रीय सचिवालय बैठकले भोलि शनिबार सामुहिक रूपमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेटेर सचिवालय बैठक बोलाउन अनुरोध गर्ने निर्णय गरेको छ।