सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बिहारमा मतगणना सुरु, नितिश र मोदीलाई ठूलो धक्का लाग्ने आँकलन

कोरोना महामारीका बीचमा तीन चरणमा भएको मतदानको नतिजा आज रातिसम्म आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं विश्वविद्यालयले कोरोना महामारीमा पनि शुल्क लिएको भन्दै नेवि संघको आपत्ति

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं विश्वविद्यालयले कोरोना महामारीमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

आईपीएल फाइनलमा आज दिल्ली र मुम्बई भिड्दै, कसको पल्ला भारी ?

उपाधीका लागि आज राति पौने ८ बजे पहिलो पटक आईपीएल फाइनलमा पुगेको दिल्ली क्यापिटल र चार पटकको उपाधी विजेता मुम्बई इन्डियन्स भिड्ने छन् ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

चितुवाको आक्रमणबाट किशोेरी मृत्यु

डडेल्धुरामा चितुवाको आक्रमणबाट फेरि एक किशोरीको ज्यान गएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

सेनाध्यक्षको भ्रमण लगत्तै भारतीय विदेश सचिव नेपाल आउँदै 

भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा आएको  तीन सातापछि भारतीय विदेशसचिव नेपाल आउने भएका छन् । 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

कोरोना महामारीले समस्यामा घरबास

पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी देखिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

राष्ट्रपतिमा पराजित ट्रम्पले बर्खास्त गरे रक्षामन्त्री एस्परलाई

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

महिला टी–२० च्यालेन्जको उपाधि ट्रेलब्लाजरलाई

महिला टी–२० च्यालेन्जको उपाधि ट्रेलब्लाजरले जितेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

एउटै गाउँपालिकामा बन्दैछ तीनवटा पुल,  शिलान्यासबीनै जग खन्न सुरु

 कास्कीको मादी गाउँपालिकाका तीनवटा खोलामा शिलान्यास नै नगरी धमाधम पुल बनाउन सुरु गरिएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

सात जना जुवाडे पक्राउ 

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

झोलुङ्गे पुल बनेपछि स्थानीय खुसी

वलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका १, बहुवान सिस्यानीमा झोलुङ्गे पुल निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

पुस्तकको अतिरिक्त कर हट्यो, मल किन्ने निर्णय

काठमाडौं- सरकारले पुस्तक आयातमा लगाइएको १० प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त शुल्क हटाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

तनहुँमा एकै दिन ३० प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दामा फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

कोरोनाको खोप खरिद गर्न समिति गठन

सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

कोरोना परीक्षण र उपचार निःशुल्कै

सरकारले कोरोना भाइरस परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

इन्टरनेटमा देखिएको समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

कोरोनाविरुद्धको पहिलो खोप : ९० प्रतिशत संक्रमण ठिक हुने दाबी

कोरोना भाइरसविरुद्ध तयार गरिएको पहिलो खोपले ९० प्रतिशत मानिसमा संक्रमण रोक्न सक्ने दाबी गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७