सोमबार, भदौ १५, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
सोमबार, भदौ १५, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
अर्नब गोस्वामी जमानतमा रिहा
भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामी हिरासतबाट रिहा भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्यो
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भोलि (बिहीबार) दिउँसो बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
यूएनएफपीएद्वारा तथ्यांक विभागलाई सूचना प्रविधि उपकरण सहयोग
यूएनएफपीएद्वारा तथ्यांक विभागलाई सूचना प्रविधि उपकरण सहयोग
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
बिमा गरेका कोरोना संक्रमितको उपचार निःशुल्क नहुने
सरकारले कोरोना भाइरस संक्रमितको उपचार तथा परीक्षण निर्देशिका संशोधन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
अदालतको फैसला बामदेवको पक्षमा, मन्त्री बन्न बाटो खुल्यो
सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
संखुवासभामा विभिन्न कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री काठमाडौं फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभामा विभिन्न कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो, झन्डै ३९ हजार एक्टिभ केस
पछिल्लो २४ घण्टामा १० हजार ८१ पीसीआर परीक्षण गर्दा थप २ हजार ५६९ जनालाई कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
आदित्य नारायणको दुःख, ‘म उदित नारायणको छोरो नहुँदो हुँ त!’
आगामी महिना प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्ने तयारीमा रहेका आदित्यको एउटा अन्तर्वार्ता पछिल्लो महिना भाइरल भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
२४ घण्टामा २६ जना कोरोना संक्रमितको मृत्यु
हिजो मंगलबार २२ जना संक्रमितको मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
कोरोना रोकथामको रणनीति बनाउँदै सीसीएमसी र राजधानीका स्थानीय तहका प्रमुखहरू
उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि रोकथाम, नियन्त्रण र थप रणनीति बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र उपत्यकाका स्थानीय तहका प्रमुखहरुबीच छलफल भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)
कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
चन्दा आतंकमा संलग्न विप्लव समूहका कार्यकर्ता पक्राउ
काठमाडौं– जिल्ला प्रहरी कार्यालय काभ्रेले नेपाल कम्युनिष्ट पार्टी माओवादी विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा
सरकारले भाइटीकाको भोलिपल्ट मंसिर २ गते सार्वजनिक बिदा दिएको छ। सो दिन किजा पूजा परेकाले बिदा दिइएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
मंसिर २ गते सार्वजनिक बिदा
सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
'नेकपा समुद्र हो, छाल आउँदा आत्तिनु पर्दैन'
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो
चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
दुर्घटनामा एकको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
निजामती कर्मचारीको निर्वाचनमा सहभागी हुन पाउनुपर्ने स्वास्थ्यकर्मीको माग
स्वास्थ्यकर्मीहरुले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सहभागी हुन पाउनुपर्ने माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
5843
5844
5845
5846