सोमबार, भदौ १५, २०८३

मंसिर २ गते सार्वजनिक बिदा

सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं-  सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै मंसिर २ गते किजा पूजाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

मन्त्रालयका अनुसार किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको छ। 

भाइटीकाको भोलिपल्ट नेवाः समुदायले किजा पूजा अर्थात् भाइपूजा मनाउने गर्छन्। यस वर्ष मंसिर १ गते भाइटीका परेको छ।

प्रकाशित: Nov 11, 2020| 10:00 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।