नेपाल क्रिकेट संघ (क्यान)को आज (बिहीबार) सम्पन्न भर्चुअल बैठकले राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको अन्तर्वार्ता तिहारअघि नै गराउने निर्णय गरेको छ।
महामारीको सुरुवातमा भएका केही अध्ययनअनुसार चिसो मौसममा कोरोना भाइरस हावामा सामान्यभन्दा बढी समय जीवित रहन सक्छ। संक्रमितबाट भाइरस वातावरणमा निस्किँदा चिसोका कारण लामो समयसम्म सजिलै बाँच्न सक्छ।
विवेकशील नेपाली दलको विधानअनुरूप सहभागितामूलक लोकतन्त्रको व्यावहारिक अभ्यास गर्दै साझा पार्टीसँग एकीकरणसम्बन्धी प्रस्तावमा मतसंग्रहको मतदान प्रक्रिया पूरा भएको छ।
बैतडीको पाटन नगरपालिका–८, खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ।
दुर्घटनामा ३४ जना घाइते भएका छन् भने नौ जनाको मृत्यु भएको छ।