मंगलबार, भदौ १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ओली पक्ष बैठक रोक्ने तयारीमा, दाहाल–नेपाल समूह भन्छ, ‘कुनै पनि हालतमा रोकिँदैन’

वरिष्ठ नेता झलनाथ खनाल भन्छन्, 'सचिवालयको सर्वसम्मतिले आयोजना गरेको बैठक हो। यो बैठकलाई रोक्ने कसैसँग अधिकार छैन।पूर्वनिधारित समयमा नै बैठक बस्छ।’ 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

छठ भोलिदेखि, जनकपुरमा तयारी तीव्र

यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

जोखिम मोलेर थालेको व्यवसायले मिलेको सन्तुष्टि

अचेल खेतीमा आकर्षण घटेको छ। जागिर पाउनै मुस्किल छ। व्यवसायले भने आम्दानी मात्र बढाएको छैन, व्यक्तिलाई पहिचान र सन्तुष्टि पनि दिलाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

निकुञ्जबाट निस्केको भालुले मार्‍यो १२ वटा भेडा

जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले १२ वटा भेडा मारेको छ। राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले बताए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

सवारी साधन रोकेर रकम असुल्ने ६ युवा पक्राउ

पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

हङकङबाट पनि सहजै रेमिट्यान्स पठाउन सकिने

नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

रानीपोखरीको बालगोपालेश्वर मन्दिर आज पनि खुला 

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुला राखिएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

नेकपा अध्यक्ष दाहाल र महासचिव पौडेलबीच भेटवार्ता 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

ब्रिक्स बैठकमा मोदी–जिनपिङ आमनेसामने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अध्यक्षतामा भइरहेको ब्रिक्स सम्मेलनको दौरान आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको भेट हुने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

प्रधानमन्त्री ओली ताप्लेजुङ जाने कार्यक्रम स्थगित

 प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितका कार्यक्रममा सहभागी हुन ताप्लेजुङ जाने कार्यक्रम स्थगित भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

हिमाली र उच्च पहाडी जिल्लामा हिमपात, खोला र धारामा पानी जम्यो

हिमपातसँगै ती बस्तीका खोला, पँधेरा र धारामा पानी जमेको छ । बरफ फुटाएर पानी खानु पर्ने अवस्थान बनेको स्थानीयले बताएका छन् । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

लकडाउनपछि अभिभावकले ध्यान नदिँदा बढ्यो बालविवाह 

कोरोना महामारी फैलिएसँगै मुलुक चार महिना पूर्ण रुपमा लकडाउन भयो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

बाँकेमा कोरोनाको संक्रमणबाट ७४ जनाको मृत्यु

बाँकेमा साेही जिल्लामा बसोबास गर्ने ३६ र उपचारका लागि बाहिरी जिल्लाबाट आएका ३८ गरी ७४ जनाकाे मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

गोरखामा एक कोरोना संक्रमित पुरुषको मृत्यु 

गोरखामा कोरोना भाइरसबाट संक्रमित एक पुरुषको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

कोरोनाबाट त्रिवि शिक्षण अस्पतालका डाक्टरको मृत्यु

 कोरोना भाइरसको संक्रमणबाट मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर सुनील झाको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

काठमाडौंको कुलेश्वरबाट सात जुवाडे पक्राउ

काठमाडौंको कुलेश्वरबाट प्रहरीले सात  जुवाडेलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

मध्यरातमा कपनमा आगलागी : जलेर दाइको मृत्यु, बहिनी र भान्जा गम्भीर घाइते 

 काठमाडौँको कपनस्थित बालुवाखानी चोकमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७