मंगलबार, भदौ १६, २०८३

गोरखामा एक कोरोना संक्रमित पुरुषको मृत्यु 

गोरखामा कोरोना भाइरसबाट संक्रमित एक पुरुषको मृत्यु भएको छ । 
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

गोरखा- गोरखामा कोरोना भाइरसबाट संक्रमित एक पुरुषको मृत्यु भएको छ । 

क्यान्सरबाट पीडित पालुङटार नगरपालिका–७ च्याङलीका ८३ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित उनी दुई साताअघि कोरोनाबाट संक्रमित भएका थिए । उनको कात्तिक २७ गते अस्पताल भर्ना भइ आइसोलेसनमा उपचार हुँदै आएको थियो । 

प्रकाशित: Nov 17, 2020| 03:49 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।