मंगलबार, भदौ १६, २०८३

निकुञ्जबाट निस्केको भालुले मार्‍यो १२ वटा भेडा

जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले १२ वटा भेडा मारेको छ। राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले बताए।
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले १२ वटा भेडा मारेको छ। राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले बताए।

लामो समयसम्म भेडा पाल्दै आएका रावतले तिहारकै बेला यस्तो दशा आइलागेको गुनासो गरे। वर्ष दिनको मेहनत एकै दिनमा जाँदा रतिमानको परिवारमा दुःख छाएको छ। रारा राष्ट्रिय निकुञ्जले गर्दा भेडा पाल्नेलाई धेरै घाटा भएको उनी बताउँछन्।

निकुञ्जबाट निस्केर भालुले धेरै भेडा मारेको खबर पाउँदा पनि गाउँपालिका भने बेखबर भएको गुनासो उनले गरे।

-रासस

प्रकाशित: Nov 17, 2020| 07:03 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।