भारतले पटक-पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सार्वभौमसत्तामाथि नै प्रश्न खडा हुने गरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन गर्ने गरी तारबार लगाउन माग...
पुस्तक छान्ने मेरो तरिका छ- पसलमा जाने, हरेक किताब बीचबाट पल्टाउने। कुनै न कुनै अध्याय तपाईंको रूचीको अवश्य फेला पर्नेछ। बीचको कुनै एक अध्याय मन पर्नु भनेको सम्पूर्ण किताब पढ्ने...
हिजो मंगलबार काठमाडौंमा एक जना र भक्तपुरमा दुई जना कोरोना भाइरसका संक्रमित भेटिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशलामा भीड बढेको छ। कोरोना परीक्षणका लागि टेकुमा मानिसहरुको लामो लाइन लागेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भिमलाल भट्टराई कारबाहीमा परेका छन्। ड्युटीकै समयमा मादक पदार्थ सेवन गरिरहेको भेटिएपछि प्रदेश प्रहरी कार्यालय दाङले उनलाई कारबाही गरेको हो।