बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एम्बुलेन्स चालकसहित चार बेपत्ता

एम्बुलेन्स चालकसहित देशका बिभिन्न नदीमा डुबेर चार जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

कर्णालीमा जता पहुँच उतै परीक्षण

रुकुमपश्चिममा किट अभावका कारण सानीभेरीले दुई सय २० जनालाई दुई हप्ता क्वारेन्टाइनमा राख्यो। तर, विनापरीक्षण घर पठायो। सुर्खेतकै बराहताल गाउँपालिका, भेरीगंगा र लेकबेशी नगरपालिकाले पनि क्वारेन्टाइनमा राखेका सबैको स्वास्थ्य चेकजाँच...
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

लिम्पियाधुरा–लिपुलेकसहितको नक्सा मन्त्रिपरिषद्‍मा

भारतले अतिक्रमण गरेकाे नेपाली भूमि, कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर तयार पारिएको नेपालको नक्सा मन्त्रिपरिषद् बैठकमा पेस हुँदै छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

अन्योलमा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता

नवौं राष्ट्रिय खेलकुद हुनेमा विभिन्न संका र उपशंका उब्जिरहेका छन्। नीति तथा कार्यक्रममा यसपटक खेलकूदलाई कम प्राथमिकता दिइएको गुनासासँगै प्रतियोगिताबारे नयाँ धारणहरु अघि आएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

कोरोना संक्रमित भेटिएका उपत्यकाका १० ठाउँ सिल

उपत्यकाका तीन वटै जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएपछि १० वटा स्थान सिल गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

लकडाउन अवधि थप्न सिफारिस

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारलाई लकडाउन अवधि बढाउन सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

लकडाउन खुले पनि बन्द हुनेछन् यी हिन्दी सो

कोही यस्ता सोहरु पनि छन्, जुन लकडाउनपछि पूर्ण रुपले बन्द गरिने बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

धनुषामा हतियारसहित दुईजना पक्राउ

धनुषामा प्रहरीले दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

काठमाडौं उपत्यकाका उद्योगी/व्यवसायीलाई विभागबाट सवारी पास

उद्योग मन्त्रालयले आजबाट निजी क्षेत्रलाई सवारी पास वितरण प्रक्रिया सुरू गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

संक्रमितले झुटो विवरण दिँदा ‘ट्रेसिङ’ मा समस्या

धनुषामा कोरोना संक्रमण पुष्टि भएका दुईजनाले झुटो विवरण दिएपछि कन्ट्याक ट्रेसिङमा समस्या भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि २० अर्बको राहत प्याकेज ल्याउन बोर्डको सिफारिस

कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि २० अर्बको राहत प्याकेज ल्याउन नेपाल पर्यटन बोर्डले सरकारलाई सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

प्रधानमन्त्रीको तथाकथित देशभक्तिको औचित्य छैन : गिरि

'यो सरकार अकर्मण्य छ। प्रधानमन्त्रीको तथाकथित देशभक्तिको औचित्य छैन। उहाँले वचन दिएअनुसार प्रचण्डसँग हात मिलाएर जनसेना बनाई भारत र चीनसँग प्रतिस्पर्धा गर्न बेर छैन।'
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट थप एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

बाँकेका युवकको मृत्यु पनि कोरोनाबाटै भएको पुष्टि

नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

राजीवको पहलमा कर्णालीमा एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

पूर्व सांसद राजीव विक्रम शाहले कर्णाली प्रादेशिक अस्पताललाई एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

मूल्य अभिवृद्धि करको दर घटाउन महासंघको सुझाव

महासंघले आयकरको सीमा बढाउँदै व्यक्तिको आम्दानीमा लाग्ने आयकरको सीमा ६ लाख र दम्पतीको हकमा ७ लाख बनाउन माग राखेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

सुनकोसीमा पाैडी खेल्दा दुई जना बेपत्ता

सिन्धुलीमा सुनकोसी नदीले बगाउँदा दुईजना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

चन्द्रागिरिमा घरबाहिर निस्कन पूर्ण प्रतिबन्ध

चन्द्रागिरि नगरपालिकामा घरबाहिर निस्कन पूर्ण प्रतिबन्ध लगाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

धुलिखेलमा समातिएका ५० भारतीय सिन्धुपाल्चोक फर्काइए

भ्यानमा  धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

सांसद 'अपहरण' प्रकरण : प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझायो

जनता समाजवादी पार्टी (जसपा) का सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी अनुसन्धान प्रहरीले सकेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७