नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की अध्यक्ष भवानी राणाले सरकारले निजी क्षेत्रको माग सम्बोधन नगरे सम्पूर्ण उद्योगधन्दा बन्द गर्ने चेतावनी दिएकी छन्।
केही समययता नेपालमा अनलाइन अथवा डिजिटल प्रविधिमार्फत् कारोबार गर्नेहरूको संख्या बढिरहेको छ । कोरोना महामारीको संकटसँगै सरकारले गरेको लकडाउनका कारण अनलाइन कारोबार गर्नेहरु बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेकपा नेता भीम रावलले अमेरिकी सहयोग एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता पछाडिको ढाेकाबाट ल्याएर अनुमाेदन गर्न खोजिएको भन्दै त्यो नेपाली जनताका लागि मान्य नहुने बताएका छन्।