आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बारामा एक जना थपिएसँगै कोरोना संक्रमित सञ्चारकर्मीको संख्या पाँच पुग्यो

बारामा एक जना थपिएसँगै कोरोना संक्रमित सञ्चारकर्मीको संख्या पाँच पुग्यो

 बारामा एक जना सञ्चारकर्मीलाई कोरोना संक्रमणको पुष्टि भएको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

वीरगञ्ज-  बारामा एक जना सञ्चारकर्मीलाई कोरोना संक्रमणको पुष्टि भएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयले जनाए अनुसार रौतहटमा ८ र बारामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बाराका संक्रमित भनिएका पुरुष बाराको कलैयाबाट एक मिडियाका लागि काम गर्ने सञ्चारकर्मी रहेको प्रहरीले जनाएको छ।

उनी करैया गाऊँपालिका वडा नम्बर ५ का ३८ वर्षीय पुरुष  हुन्।

यसअघि पर्सामा २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: May 18, 2020| 11:40 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।