मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इद मनाउन गाउँ गएका नवाजुद्दिन सिद्दिकीलाई क्वारेन्टिनमा राखियो

इद मनाउन गाउँ गएका नवाजुद्दिन सिद्दिकीलाई क्वारेन्टिनमा राखियो

बलिउड अभिनेता नवाजुद्धिन सिद्दिकीको परिवारलाई १४ दिने होम क्वारेन्टिनमा राखिएको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

बलिउड अभिनेता नवाजुद्धिन सिद्दिकीको परिवारलाई १४ दिने होम क्वारेन्टिनमा राखिएको छ।

समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार उनी इद मनाउन मुम्बईबाट उत्तर प्रदेशस्थित आफ्नो गाउँ गएका कारण परिवारलाई नै क्वारेन्टिनमा राखिएको हो।

लकडाउनको समयमा यात्रा गर्दा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा सिद्दिकीको परिवारलाई क्वारेन्टिनमा राखिएको बताइएको छ।

प्रकाशित: May 18, 2020| 12:18 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।