बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

हंगेरीमा दर्शकले रंगशालामै खेल हेर्न पाउने

एजेन्सी– हंगेरी सरकारले विभिन्न खेलमा दर्शकको उपस्थितिलाई खुला गरिदिएको छ। उसले सामाजिक दूरी पालना गरेर बस्ने सर्तमा रंगशालामा दर्शकको प्रवेश अनुमति दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

पैसा तिर्न नसक्दा मैती तमाङको शव कोरियाको अस्पतालमा अलपत्र

धादिङ, झार्लाङ निवासी मैती तमाङको गत सोमबार (जेठ १२ गते) कोरियामा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

नारायणी अस्पतालको ओपीडी सेवा सुरु हुँदै

वीरगन्जस्थित नारायणी अस्पतालको ओपीडी सेवा सञ्चालन गरिने भएको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै जतिसक्दो चाँडै ओपीडी सेवा सञ्चालनमा ल्याइने जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

भक्तपुरकी जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त

कोरोना भाइरस संक्रमण भएपछि भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

नयाँ संक्रमण देखिएपछि कोरियाले बन्द गर्‍यो २५१ स्कुल

कोरोना भाइरस (कोभिड-१९)संक्रमणका नयाँ घटना देखिएपछि दक्षिण कोरियाले २५१ स्कुल पुनः बन्द गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

बालिकाकाे हत्या र ५ युवाकाे मृत्यु प्रकरणमा जनप्रतिनिधि नै संलग्न : एमनेस्टी

'दुवै घटनामा स्थानीय जनप्रतिनिधिको संलग्नता भएको र पीडितले न्याय नपाउने त्रास अनुभव गरेका कारण स्वतन्त्र, निष्पक्ष र प्रभावकारी अनुसन्धान हुनु अत्यावश्यक छ।'
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

मध्यरातमा बालाजुमा मिनिट्रकको ठक्करबाट दुई युवाको मृत्यु

काठमाडौंको बालाजुमा बिहीबार मध्यराति मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

अहिलेसम्मकै उच्च संख्यामा थपिए कोरोना संक्रमित, कुन देशमा कतिको मृत्यु ?

बिहीबार एकै दिनमा १ लाख १६ हजार ३ सय ४ जना कोरोनाबाट संक्रमित भएका छन् । बुधबार थपिएका संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७५ थियो ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

महामारीपछिको राज्य संयन्त्र बढी अधिनायकवादी हुनसक्छ (हरि शर्मासँग अन्तर्वार्ता)

सत्तामा सर्वेसर्वा मै हुँ भन्ने मनोविज्ञान देखियो। हरेक पार्टीमा कुनै कुनै अधिनायकवाद जन्मिएर बसेको छ। जनता यसरी नै च्यापिँदै गए भने स्थिति राजनीतिक दलको नियन्त्रणमा रहन्न।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

कोरोना भाइरसबाट चीनमा भन्दा बढी मृत्यु भारतमा

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चीनमा भन्दा बढी मृत्यु भारतमा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

शिक्षामा १२ प्रतिशत बजेट, अनलाइन पढाइको प्रवर्द्धन

सरकारले कोरोना महामारीको जोखिम कायम रहेकाले नयाँ शैक्षिकसत्रको पठनपाठन भर्चुअल, अनलाइन, टेलिभिजन र रेडियोका माध्यमबाट अघि बढाउने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

सरकारी अक्षमताको प्रमाणको दस्तावेज हो बजेट : प्रतिपक्षी

सङ्घीय संसदमा बिहीबार प्रस्तुत बजेटलाई सत्तापक्षले कोरोनाको महामारीको चपेटामा परेका जनतालाई राहत दिने प्रगतिशील कार्यक्रम समेटिएको भन्दै समर्थन गरेको छ भने प्रतिपक्षीले भने सरकारको यो बजेट फितलो र अक्षमताको प्रमाणका...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

डिजिटल पेमेन्ट र होम डेलिभरी सेवालाई सरकारले प्रवर्द्धन गर्ने

सरकारले आगामी आर्थिक वर्षदेखि ‘नेशनल पेमेन्ट गेटवे’ सञ्चालनमा ल्याई नेपालभित्रका सबै प्रकारका भुक्तानी फरफारक हुने व्यवस्था मिलाउने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

पूर्वी नवलपरासीमा थप २ जनामा कोरोना पुष्टि

पूर्वी नवलपरासीको देबचुलीमा २ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

अझै लगातार तीन दिनसम्म मेघ गर्जनसहित वर्षा हुने

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण केहि दिन यता दिनहुँजसो हुँदै आएको वर्षा अझै तीन दिनसम्म हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

धनुषा नाकाबाट नेपाल प्रवेश बन्द

जिल्ला प्रशासन कार्यालयले धनुषा नाकाबाट भारतबाट आउने नेपालीहरुको प्रवेश बन्द गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

नेपाल प्रहरीका ८४ डिएसपीको सरुवा, को कहाँ ?

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८४ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ। प्रधान कार्यालयको बिहीबारको निर्णयले ८४ डिएसपीको सरुवा भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

गोविन्द मधुरको देश आत्मनिर्भर बन्न प्रेरित गर्ने गीत

‘दुःख पर्दा काम लाग्ने रै’छ आफ्नै ठाउँ’ बोलको गीतले आफ्नै गाउँ, ठाउँमा काम गर्न र विदेश जान नहुने सन्देश बोकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

यस्तो छ आर्थिक वर्ष २०७७/०७८ को बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

सोती घटना : बाँचुन्जेल साथमा साथ, मरेपछि एकै घाट

जाजरकोट भेरी नगरपालिका–४ नवराज विक र कुशे गाउँपालिका–२ का गणेश बुढामगरको मित्रता भने बाँचुन्जेल मात्रै होइन, मरेपछि पनि सँगसँगै भयो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७