विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर तयार पारेको छ। सेन्टरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।
कर्मचारीलाई १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झाविरुद्ध मुद्दा दायर भएको छ।
रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा जेठ १० गते ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन्।
काठमाडौं– कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्नका लागि विश्वभरी खेलकुद प्रतिबन्धजस्तै बनेको समयमा पनि तेक्वान्दोको पुम्से विधाका खेलाडीले खालिहात बस्नुपरेको छैन। पुम्सेको विश्वस्तरीय र युरोपियन प्रतिस्पर्धा भइरहेका छन्। सबै प्रतियोगिता अनलाइनमार्फत्...
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको खोपसम्बन्धमा चासो लिएको छ।
चन्दननाथ नगरपालिका वडा नं ८ का ६५ वर्षे पुरुषको क्वारेन्टाइनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।